महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्रीद्वारा स्वागत

लुम्बिनी- राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस लुम्विनी पुग्नुभएको छ।

विश्वशान्ति स्थल भगवान गौतम बुद्धको जन्म स्थल लुम्विनीमा उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालले स्वागत गर्नुभयो।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको पनि निरीक्षण र भ्रमण गर्नुहुनेछ ।

लुम्विनी भ्रमण गर्ने गुटेरेस राष्ट्र संघको छैठौं महासचिब हुनुहुन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.