नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं – मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले जन्ममिति कीर्तेसम्बन्धि विवादभएपछि राजीनामा बुझाउनुभएका नेपाली सेनाका उपरथी पाण्डेको २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत गरिएको मन्त्री शर्माले राजीनामा स्वीकृत गरेको हो ।

यस्तै मन्त्रीपरिषद् बैठकले ऊर्जा सचिव दिनेशकुमार घिमिरेले अवकाश हुनुभन्दा एक महिना अघि दिनुभएको राजीनामा पनि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.