७१ सहसचिवको सरुवा, को–को कहाँ पुगे ? (सूची सहित )

काठमाडौं – सरकारले एकै पटक ७१ सहसचिवको सरुवा गरेको छ । गत मंसिर पहिलो सता बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ७१ जना सहसचिवहरुको सरुवा गरिएकाे हो । प्रधानमन्त्री कार्यालयदेखि संघीय मन्त्रालय र प्रदेश मन्त्रालयहरुमा सहसचिवहरुको सरुवा गरिएको  हो । यस्तो छ सरुवा सूची

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.