१९ जिल्लामा सिडिओ हेरफेर,को कहाँ (सूचीसहित)

काठमाडौँ – गृह मन्त्रालयले १९ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहले शुक्रबार १९  प्रमुख जिल्ला अधिकारी सहित २५ जना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।

जसअनुसार मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सह सचिव जय नारायण आचार्यलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।  स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालालई  गृह मन्त्रालयमा तानिएको छ ।

सरुवा तथा पदस्थापनको सूची

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.