रुकुम पश्चिममा ट्याक्टर दुर्घटनाः पाँच जनाको मृत्यु, आठ घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । राडी बजारबाट घर्तीगाउँ जाँदै गरेको ट्याक्टर वडानम्बर-१० मा दुर्घटना भएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो

उहाँका अनुसार कोट इर्जाखोला नजिकै भएको दुर्घटनामा अन्य ८ जना व्यक्ति घाइते भएका छन् । दुर्घटना लगत्तै घटनास्थलमा एम्बुलेन्स, प्रहरी र नगरप्रहरी खटिएको नगरप्रमुख केसीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.