डिजेल,पेट्रोल र मट्टितेलको मुल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितलेको मुल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमले आजराति १२ बजेपछि लागू हुने गरी साविको मुल्यमा १ रुपैयाँ घटाएको हो ।

नयाँ मुल्य अनुसार  पेट्रोलको प्रतिलिटर १६६ रुपैयाँ  र डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.