न्यूजिल्यान्ड विरुद्ध अर्जुन कुमालले पुरा गरे अर्धशतक

काठमाडौँ- आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्धको खेलमा अर्जुन कुमालले अर्धशतक प्रहार गरेका छन् । उनले ७३ बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले ८६ बलमा ६६ रन लिएका छन् । ३१ ओभोर सकिदा ७ विकेट क्षेतिमा नेपालले १४७ रन बनाएर खेलिरहेको छ । खेलमा नेपालले ३०३ रनको लक्ष्य पाएको छ ।






प्रतिक्रिया राख्नुहोस्