बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि

काठमाडौं- बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ ।
७५ वर्षीय राजा चार्ल्स उपचारमा रहनु भएकोले जनसम्पर्कका कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी नहुनु हुने भएको छ ।
उहाँलाई गत महिनादेखि प्रोस्टेटमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना गरिएको थियो । राजा चार्ल्सको शरीरमा एक प्रकारको क्यान्सर पुष्टि भएपनि त्यो कुन भन्ने खुलाइएको छैन ।






प्रतिक्रिया राख्नुहोस्