मिर्चैया नगरपालिकामा ढुङ्गामुढा हुँदा दुई प्रहरीसहित तीन घाइते

सिरहा- मिर्चैया नगरपालिकामा ढुङ्गामुढा हुँदा दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।

मिर्चैया नगरपालिकाको ३ नम्वर वडा सचिव पदको ठाउँमा अन्य कर्मचारीलाई उपस्थिति गराउन खोजेको विषयमा विवाद हुँदा नगरपालिकाभित्र ढुङ्गामुढा भएको स्थानीयलाई उदृत गर्दै हाम्र सम्वाददाताले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.