नेकपा बैठकः पार्टी एकीकरणका बाँकी काम टुंग्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा

काठमाडौं– नेकपा सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी कामहरू छिटो टुंग्याउन अध्यक्षद्वय र महासचिवलाई १० दिनभित्र ठोस प्रस्ताव ल्याउन जिम्मा दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकता र पार्टी एकीकरणका बाँकी काम टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई ठोस पस्ताव तयार गर्न जिम्मा दिएको हो ।

यस्तै बैठकमा नेताहरुले संवैधानिक निकायमा रिक्त पदहरुको पूर्णताका लागि सुझाव दिनुभएको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.