गठबन्धन ताेडिनु जनमतमाथिकाे अपमान र कांग्रेसमाथि विश्वासघात : रमेश लेखक

काठमाडाै‌- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गठबन्धन ताेडिनु जनमतमाथि अपमान भएकाे बताउनुभएकाे छ ।
प्रतिनिधिसभा बैठकमा बाेल्नुहुदै प्रमुख सचेतक लेखकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताउनुभयाे ।
‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनकातर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढ्याे’ लेखकले भन्नुभयाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.