बिविध
-
प्याराग्लाइडिङ प्रतियोगितामा ७ राष्ट्रका ९० पाइलट सहभागी
कास्की- पर्यटकीय नगरी पोखरामा आजदेखि २१ औँ संस्करणको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा सुरु सो प्रतियोगिता आगामी…
पुरा पढ्नुहोस » -
फागुन ३० गते काठमाडौँमा ‘काठमाडौँ पिंक केयरएथन’ आयोजना हुँदै
काठमाडौँ- महिलाहरूको स्वास्थ्य, फिटनेस तथा आत्म-सचेतनामा वृद्धि गर्ने उद्देश्यले यही फागुन ३० (मार्च १४) गते काठमाडौँमा “काठमाडौँ पिंक केयरएथन” आयोजना गरिने भएको छ। कार्यक्रमको आयोजना…
पुरा पढ्नुहोस » -
देवघाटमा झोलुङ्गे पुल मर्मत
नारायणगढ (चितवन)- माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल मर्मत गरिँदै छ । चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको…
पुरा पढ्नुहोस » -
प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान
बरहथवा (सर्लाही)- लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका-१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार…
पुरा पढ्नुहोस » -
‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई
गोरखा- गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जित्नु भएको छ । गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ…
पुरा पढ्नुहोस » -
विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
काठमाडौँ- ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको…
पुरा पढ्नुहोस » -
विश्वको सबैभन्दा अग्लो तिलिचोको मैदानमा ऐतिहासिक कुस्ती प्रतियोगिता
मनाङ- विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको तिलिचो ताल (४,९१९ मिटर) मा आज एक ऐतिहासिक कुस्ती प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। हिमाली वातावरणमा सम्पन्न ‘क्लास अफ द…
पुरा पढ्नुहोस » -
खेलकुद मन्त्रालयका सबै बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय
काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गर्नुभएको छ।…
पुरा पढ्नुहोस » -
एशियाली साइकलिङ प्रमुख डाटो’ अमर्जित सिंह गिल नेपालमा
काठमाडौँ- एशियाली साइकलिङ महासंघका अध्यक्ष तथा युसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो’ अमर्जित सिंह गिल नेपाल साइकलिङ संघको निम्तोमा नेपाल आउनुभएको छ। गिलले नेपाल ओलम्पिक कमिटी (एनओसी)…
पुरा पढ्नुहोस » -
गणतन्त्रपछि खेलकुदमा उपलब्धि
काठमाडौँ- नेपालमा राजनीतिक संरचना परिवर्तन भई लोकतन्त्रको आगमनसँगै गणतन्त्रको बहाली भएपछि मुलुकका अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि विविध परिवर्तन भएका छन् । मुलुकमा बहुदलीय ब्यवस्थाको…
पुरा पढ्नुहोस »