अनेसास बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई निर्वाचित

बेलायत : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतको अध्यक्षमा लक्ष्मी थापा राई ‘लारा’ निर्वाचित हुनुभएको छ ।

समाजको उपाध्यक्षमा राज श्रेष्ठ, महासचिव सन्तोष कार्की र कोषाध्यक्ष सचिन गुरुङ निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.