श्रृङ्गारिएको गुप्तेश्वर महादेव ! ( फोटो फिचर )

काभ्रे- १८ बाटो असजिलो भएका कारण बर्षौदेखि ओझेलमा पर्दै आएको तेमाल गाउँपालिका वडा नम्वर ७ कल्धरमा रहेको गुप्तेश्वर महादेव मन्दिरमा अब दर्शन गर्न जान सजिलो भएको छ ।

धुलिखेलमा रहेको विष्णुदल गणले मन्दिर जाने बाटोमा ढुंगा विछ्याउने, सिंढी निर्माण गर्ने र  रेलिङ्ग सहित सोलार बत्ती जडान काम गरेको हो ।

पर्यटकहरुलाई प्राकृतिक रुपमा बनेको झरना देखाउने र  आर्थिक विकासका लागि थप टेवा पुग्ने अपेक्षा स्थानीयको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.