लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

काठमाडौं– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त हुनुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । बोर्डका तत्कालिन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर नियुक्त भएपछि उक्त पद रिक्त थियो ।

भट्ट राष्ट्रिय योजना आयोगका सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.