विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं- प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।

विशष्ट संस्कृतिले सम्पन्न आदिवासी जनजातिहरुको, अधिकार, पहिचान र उत्थानका लागि यो दिवस मनाउने गरिन्छ । आज २६ औं विश्व आदिवासी जनजाती दिवस हो ।

विगतका बर्षहरुमा अधिकार र पहिचानका लागि बहस गर्दै मनाइने विश्व आदिवासी दिवसका अवसरमा यस बर्ष कोरोना महामारीका कारण भव्य कार्यक्रम गरी नमनाइने भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.