खुला सीमानाका कारण कोरोना संक्रमण रोक्न चुनौती (भिडियो रिपोर्ट)

पर्सा– पर्सामा फैलिरहेको कोरोना संक्रमणको प्रकोप रोक्न खुल्ला सीमाना मुख्य चुनौतीको रुपमा देखिएको छ । संक्रमण नियन्त्रण गर्न एक महिना देखि निषेधाज्ञा जारी रहे पनि संक्रमण अझै नियन्त्रणमा आउन सकिरहेको छैन । सीमाबाट लुकिछिपी हुने आवत जावतसँगै झोला र पोकाको माध्यमवाट हुने तस्करी अझै पुर्णरूपले नियन्त्रण हुन सकिरहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.