भाद्र महिनामै पाक्ने सुन्तलाले बजार पाएन (भिडियो रिपोर्ट)

स्याङ्जा- सुन्तलाको उर्वर भूमी स्याङ्जामा भदौ महिनादेखि नै सुन्तला खान सकिन्छ भन्दा बिश्वास नलाग्न सक्छ । तर स्याङ्जामा भने जापानीज उन्सु जातको सुन्तला भदौको दोस्रो हप्तदेखीनै व्यापारको लागि तयारी अवस्थामा छ । बैमौसमी नगदे बाली जापानीज उन्सु बेच्ने समय भएपनि कोरोनाकाकारण सुन्तला व्यवसाय मारमा परेको कृषकको गुनासो छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.