कोरोना खोपको विकास भए पनि सामान्य जीवनमा फर्किन समय लाग्ने

काठमाडौं- प्रमुख वैज्ञानिकहरुको समूहले कोरोना भाइरस विरुद्धको प्रभावकारी खोपको विकास भएमा पनि सामान्य जीवनमा फर्किन समय लाग्ने भन्ने सचेत गराएका छन् ।

कम्तीमा पनि बसन्त ऋतुसम्म सामान्य जीवनमा फर्किन नसकिने वैज्ञानिकहरुको तर्क छ । खोपलाई कोरोना महामारी अन्त्य गर्ने अन्तिम अस्त्रका रुपमा हेरिएको छ । तर अनुसन्धानकर्ताहरुले भने वास्तविकतालाई स्वीकार आग्रह गर्दै खोपले कहिले र के उपलब्धी हासिल हुने अझै टुंगोमा नपुगेको बताएका छन् ।

महामारीको अन्त्य हुन अझै एक वर्ष लाग्न सक्ने बताउँदै प्रतिबन्धात्मक व्यवस्था भने विस्तारै खुकुलो गर्दै लानुपर्ने बताइएको छ । विश्वमा भाइरस विरुद्ध २ सय भन्दा बढी खोप विकासको प्रतिस्पर्धामा रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.