जनजीवन नियमित लयमा फर्कने राष्ट्रपतिको विश्वास

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को महामारीले अस्तव्यस्त जनजीवन नयाँ वर्षको आगमनसँगै नियमित लयमा फर्कने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्वी संवत्‌को २०२१ को अवसरमा ट्विट गर्दै राष्ट्रपतिले भन्नुभएको छ, ‘कोभिड–१९ को महामारीले अस्तव्यस्त हाम्रो जनजीवन नयाँ वर्षको आगमनसँगै नियमित लयमा फर्कने विश्‍वव्यापी अपेक्षा पूरा हुने विश्‍वासका साथ इस्वी संवत्‌को २०२१ को शुभकामना !’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.