अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको कारण दल विभाजन गर्‍यौं : अशोक राई (भिडियो)

काठमाडौँ-जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टीको नेतृत्व गरिरहनु भएका नेता अशोक कुमार राईले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीका कारण दल विभाजनको गर्नुपर्ने अवस्था सृजना भएको बताउनु भएको छ । महाअधिवेशनमा अध्यक्षले एकलौटी गर्ने देखिएपछि दल विभाजनमा पुग्नु परेको र दल विभाजनले सरकारको स्थायीत्व कुनै असर नगर्ने राईले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.