ट्रम्पलाई ट्वीटर प्रयोग गर्न रोक

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर ह्यान्डल प्रयोग गर्नबाट सधैंका लागि रोक लगाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पोष्ट गरेका सन्देशहरुको मुल्याङ्कन गर्दै यस्तो निर्णय लिइएको कम्पनीले जनाएको छ ।

अमेरिकाका केही सांसद तथा प्रतिष्ठीत व्यक्तिहरुले ट्रम्पको ट्वीट अकाउन्ट बन्द गर्न माग गर्दै आएका थिए । ट्वीटरमा लेखेको सन्देशकै कारण अमेरिकाको संसद भवनमा ट्रम्पका समर्थकहरुले हुलदंगा मच्चाउनका साथै तोडफोड समेत गरेका थिए । सो घटनामा परी एक जना प्रहरी सहित ५ जनाको मृत्यु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.