हिमआँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु

अमेरिकामा हिमआँधीको कारण २१ जनाको मृ्त्यु भएको छ । त्यहाँको मौसम विभागले अमेरिकाको ७३ प्रतिशत क्षेत्र हिउँले ढाकेको जनाएको छ । अत्यधिक हिमपातका कारण चिसो बढेपछि विद्युतको माग समेत बढेको छ । माग धान्न नसकेर विद्युत कटौती भएको छ ।

अमेरिकास्थित राष्ट्रिय मौसम सेवाले हिमआँधीबाट जोगिन सरकारले जनतालाई सूचित गरेक छ । उत्तरी क्यारोलाइना राज्यमा आँधीमा परी ३ जनाको मृत्यु भएको छ । सोही घटनामा १० जना घाइते भएका छन् । खोज तथा उद्दार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.