बम विष्फोटले ध्वस्त सिरहा मालपोत कार्यालय (फोटो फिचर)

सिरहा– सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट हुँदा आधा दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

सेवाग्राहीहरुको अत्यधिक भीडका कारण घाइतेहरूको पहिचान खुल्न नसकिएको जनाइएको छ । भाडाको घरमा सञ्चालन भएको मालपोत कार्यालयको अति भिडभाड हुने पहिलो तलामा विष्फोट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.