प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकार अवार्ड

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निम अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड पाउनुभएको छ ।

प्रधानमन्त्रीले गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अवार्ड पाउनुभएको हो । अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाल लगायत बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्रीको रचना, युवा संघका नेता रमेश पौडेलको संयोजन तयार भएको उक्त गीतमा मलिना राई र शान्तिराम राईको स्वर तथा संगीत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.