भारतमा कोरोना संक्रमण बढ्यो, विज्ञहरु भन्नुहुन्छ– ‘नेपाली सीमा कडा गरौं’

काठमाडौं– पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

खुल्ला सिमाना र निर्वाध आवत जावतको कारण नेपालमा पनि संक्रमन बढ्ने सम्वभना उच्च रहेकोकोले सीमा नाकामा कडाइ गरिनु पर्ने विज्ञहरुले औल्याएका छन् । आम नागरिकहरुमा कोरोना संक्रमणलाई लिएर अपनाउने गरेको स्वास्थ्य सावधानी घट्दै गइरहरेकोले यसतर्फ गम्भीर हुन पनि विज्ञहरुले आग्रह गरेका छन ।

पछिल्लो समय नेपालमा पनि संक्रमणको दर बढ्दै गएकोले आवश्यक स्वस्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आम नागरिकहरुलाई आग्रह गरेको हो । भारतमा विगत चार महिना यता पहिलोपल्ट एकै दिन संक्रमितको संख्या ४० हजार नाघेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.