ताइवानमा रेल दुर्घटना हुँदा ३४ जनाको मृत्यु

ताइवानमा भएको रेल दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ७२ जना चेपुवामा परेका छन्।

३५० यात्रु लिएर सुरुङ मार्गमा कुदिरहेको रेल दूर्घटनामा नराम्ररी क्षति भएपछि घाइतेहरुलाइ उद्दार गर्न उद्दारकर्मीलाई गाह्रो परेको बताइएको छ। राजधानी ताइपेइबाट ताइतुंगतर्फ गइरहेको सो रेलमा स्थानीय पर्व मनाएर फर्किएका धेरै पर्यटकहरु पनि सवार थिए।

एउटा मर्मत गर्ने गाडी रेलमार्गमा आइपुग्दा सो दुर्घटना भएको समाचारमा जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.