सांसद हराएपछि प्रदेश सभा बैठक स्थगित

पोखरा– गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित भएको छ ।
मुख्यमन्त्रीविरुद्धको विश्वासको मतमाथि छलफल सकिएपछि निर्णायार्थ पेस नगरी बैठक रोकिएको हो ।
जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गर्न लगाउनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्