काठमाडौँ उपत्यकामा लकडाउन शुरु भएको पहिलो दिनमा जे देखियो ( फोटो फिचर)
नेपाल टेलिभिजन१६ बैशाख, १२:४९
काठमाडौं- कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैशाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेको छ । लकडाउन शुरु भएपछि उपत्यकाका मुल सडकहरु सुनसान छन्।
लकडाउनलाई पूर्णरुपमा लागु गराउन प्रहरीले सडकमा चेक जाँचमा कडाइ गरेको छ । लकडाउन उल्लघंन गर्नेलाई सम्झाउने र अटेर गरे कारवाही समेत गर्न शुरु गरिएको छ । यसका लागि मास्क नलगाइ हिंँड्ने र विना काम र पास विना हिँड्नेलाई दुई घण्टासम्म राख्न चोक चोकमा होल्डिङ सेन्टरहरु बनाइएका छन ।
काठमाडौंका सडकमा लकडाउनको पहिलो दिन देखिएका केही तस्वीरहरु यहाँ राखिएका छन् । ( फोटो सौजन्य: रासस)
सडकमा सवारी साधनको जाँच गर्दै सुरक्षाकर्मी
कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवार सडक खण्ड ।कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरु ।कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान न्यूरोड गेट ।कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि बन्द भएको काठमाडौँ मल ।कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भूमीमा नयाँ धरहरा ।
प्रतिक्रिया राख्नुहोस्