फ्रेन्च ओपनको उपाधि नोभाक जोकोविचले जिते

फ्रेन्च ओपनको उपाधि विश्व च्याम्पियन सर्वियाली नोभाक जोकोविचले जितेका छन् ।

ग्रिसमा गएराति भएको प्रतिष्पर्धामा ग्रिसका स्टेफ्यानोस सिसिपासलाई पराजित गर्दै जोकोविचले उपाधि कब्जा गरेका हुन् । जोकोविचको यो १९ औ एकल टेनिसको मुख्य उपाधि हो भने यसबर्षको दोश्रो उपाधि हो ।

जोकोविचले ६-७,२-६,६-३,६-२ र ६-४ को सकसपूर्ण सेटमा सिसिपासलाई पाखा लगाई उपाधि चुमेका हुन् ।

यसअघि गत शुक्रवार विरयाता नम्बर ३ का राफायल नाडाललाई स्तब्ध पार्दै जोकोविच फाईनलमा पुगेका हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.