सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

सर्लाही- सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।
अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिनुभयो ।
७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्