भेरोसेल लगाउनेको लामो लाइन

काठमाडौँ- कोरोना विरुद्धको खोप भेरोसेल लगाउनेहरुको देशभरका खोपकेन्द्रहरुमा लामो लाइन लागेको छ ।

आजदेखि शुरु गरिएको खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका मानिसह रहेका छन ।

विहानैदेखि लागेको लाइन अझै पनि निकै लामो रहेको छ । लामो समय कुर्नुपर्दा समस्या भएको गुनासो सेवाग्राहीहरुले गरेका छन ।

खोप केन्द्रको संख्या कम भएकोले भीड बढी देखिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

काठमाडौँ उपत्यकामा तोकिएका खोपकेन्द्रहरुमा सबैभन्दा लामो लाइन लागेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.