प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज निर्णयका लागि पेशी

काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको पेशी हुने कार्यक्रम छ । सुनुवाई सकिएपछि सर्वोच्च अदाललते आज निर्णय सुनाउने मिति तय गरेको हो ।

सम्पूर्ण सुनुवाइ सकिएपछि सो मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखी फैसला दिनका लागि आजका लागि पेशी तोकेको हो ।

यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीका तर्फबाट बहस भएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.