१७६८९ जनाको नमूना परीक्षण गर्दा ३२७४ जना संक्रमित
२४ घण्टामा १९२९ जना संक्रमणमुक्त, २७ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा कोभिड १९ बाट ३२७४ जना संक्रमित भएका छन् ।
देशभर १७६८९ जनाको नमूना परीक्षण गर्दा ३२७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३९८७१ जना रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्