१५५८ नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं– नेपालमा कोभिड १९ बाट १५५८ जना थप संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा गरिएको नमूना परीक्षणमा १५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १० जनाको मृत्यु भएको छ भने १३५१ जना निको भएका छन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या २५४९७ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.