९६८ संक्रमित थपिए, १११४ डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा ९६८ कोभिड १९ संक्रमित थपिएका छन् ।
देशभर १६ हजार ४२ जनाको पीसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर २४ घण्टामा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्