जसपाबाट मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको हो ।

जसपाले चार मन्त्री पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.