नयाँ संक्रमित ७८५, ८८८ जना डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा ७८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२१९५ जनाको नमूना परीक्षण गराउँदा ७८५ संक्रमित भएका हुन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ८८८ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.