दैनिक संक्रमण फेरि हजार नाघ्यो

२४ घण्टामा ९९१६ जनाको नमूना परीक्षण गर्दा १०९६ जनामा संक्रमण पुष्टि

काठमाडौं– दसैंका कारण परीक्षण घट्दा कम भएको कोरोना संक्रमण फेरि उस्तै भएको छ ।

२४ घण्टामा ९९१६ जनाको नमूना परीक्षण गर्दा १०९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १००४ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.