२४ घण्टामा ४१६ जना संक्रमित

काठमाडौं– नेपालमा गत २४ घण्टामा ४१६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
देशभर १२ हजार ४ सय २ जनामा गरिएको परीक्षणमा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा २७० जना संक्रमणमुक्त भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्