परीक्षण बढ्दा पनि संक्रमण स्थिर, २४ घण्टामा ३८५ संक्रमित

काठमाडौं– कोरोना भाइरसको परीक्षण बढे पनि संक्रमण स्थिर अवस्थामा रहेको छ ।

२४ घण्टामा १२ हजार ३ सय ९७ जनाको नमूना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २ सय ५८ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.