अध्यक्ष अन्सारीले गर्नुभयो मतदान

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले काठमाडौंबाट मतदान गर्नुभएको छ ।

अध्यक्ष अन्सारीले काठमाडौं महानगरपालिका वडा नम्बर १९ ढोकाटोलस्थित अरुणोदय विद्यालयबाट मतदान गर्नुभएको हो ।

आयोग अध्यक्ष अन्सारीले शान्तिपूर्ण मतदानमा सहभागी हुन आहवान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.