के छन् हिजोको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय ? (पूर्णपाठसहित)

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सरकारका निर्णय सुनाउनुभएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको थियो ।

बैठकले केही सचिवहरुको सरुवालगायतका निर्णय पनि गरेको छ ।
हेरौं पूर्णपाठ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.