यू–१५ साफ च्याम्पियनसिपमा नेपालाई ऐतिहासिक सफलता

काठमाडौं- नेपालले वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ ।

ढाकामा शुक्रबार भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो ।

डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । बंगलादेश भने सात अंकमै सीमित रह्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.