टोटनह्याम हर्सपको सहज जित

इंग्लिस प्रमियर लिग फूटबलमा टोटनह्याम हर्सपरले सहज जित निकालेको छ ।

आज विहान भएको खेलमा क्रिस्टल प्यालेसलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै टोटनह्यामले ३ अंक जोडेको छ । टोटनह्यामका लागी ह्यारी केनले २ गोल गर्दा डोयटी र सोङ हिनले १/१ गोल गरे । त्यस्तै नटम फरेष्टले साउथ ह्यामटनलाई १-० गोल अन्तरले हराउदा लिड्स युनाइटेड र वेष्ट ह्याम तथा एस्टन भिल्ला र उल्फ विचको खेल बराबरीमा रोकिएको छ ।

लिग अन्तरगत आज हुने एक मात्र खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले चेल्सीसग खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.