पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले पपुवा न्युगिनीविरुद्ध नौ विकेटको सहज जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ दशमलव ४ ओभरमा लक्ष्य भेट्टायो । खेलमा नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.