युएईको चौँथो विकेट झर्‍यो , नेपाली टिमलाई किर्तिपुरमा दर्शकको अपार समर्थन

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीचको खेल भइरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो र २६ औँ ओभरमा चौंथो विकेट गुमाएको छ। युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रन आउट भए।

यसअघि दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र ललितनारायण राजबंशीले विकेट लिएका थिए।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.