जलेश्वर नगरपालिकामा खानेपानीको अभावपछि नगरपालिकाले स्थानीयवासीलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै । जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको छ । तस्बिरः रासस
प्रतिक्रिया राख्नुहोस्