नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

काठमाडौँ – नेपालले पहिलो टी-२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन समीत गरेको नेपालले ७ विकेटले जित निकालेको छ ।

नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर लक्ष्य भेट्यो । खेलमा सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.