दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनाल सहित १९ जाना विरुद्ध भ्रष्ट्राचारको मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (Mobile Device Management Syste-MDMS) परामर्श सेवा खरिद कार्यमा अनियमितता गरेको भन्दै प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम प्रसाद खनाल सहित १९ जाना विरुद भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।

आयोगले आज विशेष अदालतमा तत्कालिन अध्यक्ष झा र खनाल सहित निर्देशक/बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।

अभियोग र प्रकरणमा संलग्ग अधिकारीहरुको विवरण

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.